• सोमवार, कार्तिक १७ गते २०८३

TRENDING :

Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते


माछालाई लगाएको करेण्ट आफैंतिर लागेपछि खोटाङका एक युवाले गुमाए ज्यान

माछालाई लगाएको करेण्ट आफैंतिर लागेपछि खोटाङका एक युवाले गुमाए ज्यान

images

प्रभाव न्यूज

१३ फाल्गुण २०७७
  • 32.9K
    SHARES
  • images
    माछालाई लगाएको करेण्ट आफैंतिर लागेपछि खोटाङका एक युवाले गुमाए ज्यान
    images
    images
    images

    खोटाङ- करेन्ट लागेर खोटाङमा एक युवाको ज्यान गएको छ । माछा मार्ने क्रममा करेन्ट लाग्दा साकेला गाउँपालिका-४ मात्तिमका घर भएका ३७ वर्षीय निरकुमार चाम्लिङ राईको ज्यान गएको हो।

    images

    रावाबेसीं गाउँपालिका–१ कुभिण्डेस्थित रावाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृतक राईले लगाएको करेन्ट आफैलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

    मृतक राईको शवलाई परिक्षणका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक गोविन्द प्रसाद साहले बताए।

    जिल्लाको विभिन्न खोलाहरुमा लुकिछिपी करेन्ट लगाएर माछा मार्ने गरेको पाईन्छ ।

    images

    images
    images

    प्रकाशित :फाल्गुण १३, २०७७ बिहिवार - १६:५४:२०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij