सोमवार, कार्तिक १७ गते २०८३
Nov 02 2026 | २०८३, कार्तिक १७गते
खोटाङको जन्तेढुंगा गाउँपालिकास्थित दिप्लुङमा एक वृद्ध किसान बारी जोत्दै । युवाहरु वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जाने गरेका कारण गाउँमा अहिले खेतीपाती वृद्धवृद्धाले गर्नुपर्ने अवस्था आएको छ। तस्विर : प्रभाव न्यूज
Copyright © 2026 Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij