• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


घर बनाउँदै गरेका मजदूरको खसेर मृत्यु

घर बनाउँदै गरेका मजदूरको खसेर मृत्यु

images

प्रभाव न्यूज

१७ माघ २०७७
  • 10.5K
    SHARES
  • images
    घर बनाउँदै गरेका मजदूरको खसेर मृत्यु
    images
    images
    images

    निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर शुक्रबार एक मजदूरको मृत्यु भएको छ ।

    images

    मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई हाल मथिनपा–६ कुण्डोल बस्ने मजदूर ४० वर्षीय प्रेम मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

    घरको दोस्रो तलाबाट खसेलगत्तै अन्य मजदूरले उपचारका लागि मध्यपुर अस्पतालमा लैजाँदा उपचारका क्रममा मगरको मृत्यु भएको प्रहरीको भनाइ छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले जानकारी दिए।

    images

    images
    images

    प्रकाशित :माघ १७, २०७७ शनिवार - ०७:१५:०६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij