• बुधवार, कार्तिक १९ गते २०८३

TRENDING :

Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते


ओलीले प्रचण्ड, नेपाललाई के गर्छौं बाबु हो, बचेर कहाँ जाने? भनेपछि ...

ओलीले प्रचण्ड, नेपाललाई के गर्छौं बाबु हो, बचेर कहाँ जाने? भनेपछि ...

images

प्रभाव न्यूज

१६ माघ २०७७
  • 20.6K
    SHARES
  • images
    ओलीले प्रचण्ड, नेपाललाई के गर्छौं बाबु हो, बचेर कहाँ जाने? भनेपछि ...
    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहले बिहीबार बुटवलमा गरेको जनसभाप्रति कटाक्ष गरेका छन्।

    images

    राजधानीमा शुक्रबार आयोजित महानगर कमिटीको भेलामा ओलीले २९ गते बुटवलमा बृहत् आमसभा गरेर देखाइदिने बता । २३ गते राजधानीमा हुने जनसभामा काठमाडौं जाग्नुपर्ने बताए ।

    ओलीले निर्वाचन पर सार्ने हल्ला चलाएको भन्दै निर्वाचन एक दिन पनि पर नसर्ने जिकिर गरे । ओलीले प्रचण्डले बाँकी जीवन देशका लागि भनेको सुनेको बताउँदै प्रश्न गरे, “छोरी बुहारीलाई बन्दोबस्त भइसके छ होइन ? राम्रै बन्दोबस्त भइसकेछ ज्वाइँसापको ।

    नातिनातिनीको पनि भइसकेछ क्यारे ? उनले प्रचण्ड-नेपाल समूह चुनावबाट भागेको आरोप पनि लगाए ।

    images

    प्रधानमन्त्री ओलीले प्रचण्ड(नेपाल अदालतमा गएर संसद पुनःस्थापना गर्न दबाब दिइरहेको बताउँदै भने, डेढ वर्षपछि त चुनावमा जानै पर्छ होला के गर्छौं बाबु हो ? बचेर कहाँ जाने ? जनतामाझ त जानै पर्ला ?“

    images

    images
    images

    प्रकाशित :माघ १६, २०७७ शुक्रवार - १९:५८:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij