• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


तपाईंलाई बसमा यात्रा गर्दा बान्ता हुन्छ? अब अपनाउनुहोस् यो उपाय

तपाईंलाई बसमा यात्रा गर्दा बान्ता हुन्छ? अब अपनाउनुहोस् यो उपाय

images

प्रभाव न्यूज

७ कार्तिक २०७८
  • 26.8K
    SHARES
  • images
    तपाईंलाई बसमा यात्रा गर्दा बान्ता हुन्छ? अब अपनाउनुहोस् यो उपाय
    images
    images
    images

    बान्ता रोक्ने घरेलु उपाय यस्ता छन्। यी कुनै घरेलु उपायको प्रयोग गरे बसमा यात्रा गर्दा बान्ता हुँदैन।

    images

    # ल्वाङ यात्रा गर्ने क्रममा ल्वाङ मुखमा राखेर चुस्नाले वाकवाकी र बान्ता हुदैन ।

    # अदुवा यात्रा गर्नुअघि अदुवा मिसाएको चिया खाएर यात्रा गरे बान्ता हुदैँन । साथै यात्रामा अदुवाको टुक्रका मुखमा राखेर चपाउँदा पनि बान्त हुदैँन ।

    # धनिया धनियाको केहि दाना मुखमा राखेर चपाउनाले पनि वाकवाकी लाग्दैन ।

    images

    #  जामुन जामुनको पात वा फलमा बान्ता रोक्ने औषधीय गुण हुन्छ त्यसैले जामुनको रस निकालेर पिउँदा पनि बान्ता हुदैन ।

    images

    images
    images

    प्रकाशित :कार्तिक ७, २०७८ आइतवार - २०:०७:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij