• मंगलवार, कार्तिक १८ गते २०८३

TRENDING :

Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते


गुड्डी हाँक्ने प्रधानमन्त्री ओली तानाशाह : पौडेल

गुड्डी हाँक्ने प्रधानमन्त्री ओली तानाशाह : पौडेल

images

प्रभाव न्यूज

२९ पौष २०७७
  • 13.8K
    SHARES
  • images
    गुड्डी हाँक्ने प्रधानमन्त्री ओली तानाशाह : पौडेल
    images
    images
    images

    काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली देशको प्रधानमन्त्री हुन योग्य नभएको बताएका छन्। प्रधानमन्त्री ओलीले हिजो एक कार्यक्रममा सम्बोधनका क्रममा प्रतिनिधि सभालाई कुहिएको छानो भनेको विषयमाथि टिप्पणी गर्दै नेता पौडेलले ओली तानाशाह प्रवृतिको भएको टिप्पणी गरेका हुन्। सामाजिक सञ्जालमा नेता पौडेलले भनेका छन्, ‘प्रतिनिधिसभालाई कुहिएको नो भन्ने, संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री केपी ओली तानाशाह प्रवृत्ति हुन्। उनी नेपालको प्रधानमन्त्री रहन योग्य छैनन्।’

    images

     

    images
    images

    प्रकाशित :पौष २९, २०७७ बुधवार - १५:४६:३४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij