• बुधवार, कार्तिक १९ गते २०८३

TRENDING :

Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते


ओलीले बोले फेरी झुट, जनतामा बाँडे यस्तो झुटा आश्वासन

ओलीले बोले फेरी झुट, जनतामा बाँडे यस्तो झुटा आश्वासन

images

प्रभाव न्यूज

१४ माघ २०७७
  • 20.7K
    SHARES
  • images
    ओलीले बोले फेरी झुट, जनतामा बाँडे यस्तो झुटा आश्वासन
    images
    images
    images

    प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिको अभिन्न अंग झुटो वाचा र आश्वासनलाई बनाउदै आएका छन्।

    images

    उनले विभिन्न समयमा जनताको आँखामा छारो हाल्र्दै आएका थिए। ओलीले विगतमा पनि बाँडेका झुटा आश्वासनका चाङ जनतामा थुप्रै छन्। अति संवेदनशील विषयमा प्रधानमन्त्री ओलीले बुधबार फेरि अर्को झुटो आश्वासन दिएका छन्।

    कोभिड(१९ विरूद्धको खोप अभियानको सुरूवात गर्दै उनले आउने तीन महिनाभित्र सबै नेपालीले खोप पाइसक्ने आश्वासन दिए। उनले भने, ‘हामी ठान्छौं करिब तीन महिनाभित्र हामीले सबै नेपालीलाई खोप उपलब्ध गराइसक्ने छौं।’

    अझ अगाडि बढेर उनले बढीमा तीन महिना लाग्ने संकेत गर्दै भने, ‘मेरो विचारमा तीन महिना लाग्न सक्छजस्तो लाग्छ।’

    images

    images
    images

    प्रकाशित :माघ १४, २०७७ बुधवार - १५:४१:३५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij