• बुधवार, कार्तिक १९ गते २०८३

TRENDING :

Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते


आजको मौसम, यी ठाउँमा घामको मुखै नदेखिने

आजको मौसम, यी ठाउँमा घामको मुखै नदेखिने

images

प्रभाव न्यूज

१३ माघ २०७७
  • 15.2K
    SHARES
  • images
    आजको मौसम, यी ठाउँमा घामको मुखै नदेखिने
    images
    images
    images

    काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । न्यूनतम अझै घट्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन। रातको समयमा आकाश सफा भएकाले न्यूनतम तापक्रम घटेको हो ।

    images

    यसअघि गएको पुस १६ गते काठमाण्डौको तापक्रम ० दशमलव ८ डिग्री सेल्सियसमा झरेको थियो। त्यसयता बिस्तारै न्यूनतम तापक्रम बढ्दै गएकोमा केही दिनयता फेरि घट्न थालेको मौसमविद् नगरकोटीले बताइन्।

    पानी पार्ने शक्तिशाली प्रणाली नेपाल प्रवेश नगरेकाले केही दिन मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । सामान्यतया माघ १५ गतेदेखि गर्मी बढ्दै जाने भए पनि हिउँदे वर्षा नहुँदा मौसम राम्ररी खुल्न सकेको छैन।

    आज पनि तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविद् नगरकोटीले जानकारी दिइन् ।

    images

    पश्चिम तराईका केही ठाउँमा केही दिनदेखि घाम नै नदेखिएको उनलेले जानकारी दिइन् ।

    images

    images
    images

    प्रकाशित :माघ १३, २०७७ मंगलवार - ०८:१२:०७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij