• बुधवार, कार्तिक १९ गते २०८३

TRENDING :

Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते


नेकपा नेता झलनाथ खनालको निर्वाचन क्षेत्रबाट एउटा पुरै गाउँ कांग्रेसमा प्रवेश

नेकपा नेता झलनाथ खनालको निर्वाचन क्षेत्रबाट एउटा पुरै गाउँ कांग्रेसमा प्रवेश

images

प्रभाव न्यूज

१३ माघ २०७७
  • 51.9K
    SHARES
  • images
    नेकपा नेता झलनाथ खनालको निर्वाचन क्षेत्रबाट एउटा पुरै गाउँ कांग्रेसमा प्रवेश
    images
    images
    images

    इलाम- नेपाल कम्युनिष्ट पार्टी नेकपामा विवाद देखिएपछि पछिल्लो समय नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर छाएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको इलाम १ नम्बर निर्वाचन क्षेत्रको एउटा गाउँ नै नेपाली कांग्रेसमा प्रवेश गरेको छ। सोमबार नेपाली कांग्रेस वडा समितिले आयोजना गरेको पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा इलाम नगरपालिका–१० मा ३७ घरका १५० जना र सूर्याेदयन गरपालिकाका २५ जना गरी १७५ जना कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका प्रभावशाली युवा नेता डम्बर खड्काको प्रमुख आतित्थतामा भएको कार्यक्रममा खड्काले नवप्रवेशीलाई खादा ओढाएर स्वागत गरेका छन्।

    images

    images
    images

    प्रकाशित :माघ १३, २०७७ मंगलवार - ०७:४२:०३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij