• बुधवार, कार्तिक १९ गते २०८३

TRENDING :

Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते


प्रदेश सभा पनि विघटन गरिने प्रधानमन्त्री ओलीको चेतावनी

प्रदेश सभा पनि विघटन गरिने प्रधानमन्त्री ओलीको चेतावनी

images

प्रभाव न्यूज

१३ माघ २०७७
  • 36.9K
    SHARES
  • images
    प्रदेश सभा पनि विघटन गरिने प्रधानमन्त्री ओलीको चेतावनी
    images
    images
    images

    काठमाडौं- प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ।

    images

    प्रतिनिधिसभा विघटन गरेपछि सडकमा उत्रिएका दल र नागरिक समाजलाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रममा बोल्दै प्रदेशसभा पनि विघटन हुनसक्ने चेतावनी दिएको खवर आजको नागरिक दैनिकमा प्रकाशित भएको छ ।

    प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई अप्ठेरो पार्ने गरी कुनै कदम चालिए आफूले प्रदेशसभा पनि विघटन गर्न सक्ने संकेत गरेका हुन्। प्रधानमन्त्रीले ओलीले मात्र होइन, अन्य दुई मन्त्रीले पनि प्रदेशसभा विघटन गर्न सकिने बताएका छन्।

    ओलीले नै भूमिसुधारमन्त्री शिवमाया तुम्वाहाङ्फे र उद्योगमन्त्री लेखराज भट्टलाई प्रदेशसभा पनि विघटन हुनसक्छ भन्न लगाएका थिए। संविधानमा प्रदेशसभाले सरकार दिन नसक्ने परिस्थिति सिर्जना भएमा, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने कार्य भएमा मात्र प्रदेशसभा विघटन हुनसक्ने व्यवस्था छ।

    images

    images
    images

    प्रकाशित :माघ १३, २०७७ मंगलवार - ०७:२६:४२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij