• सोमवार, कार्तिक १७ गते २०८३

TRENDING :

Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते


संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् : ओली

संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् : ओली

images

प्रभाव न्यूज

११ माघ २०७७
  • 13.7K
    SHARES
  • images
    संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् : ओली
    images
    images
    images

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन्।

    images

    आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेको उनको दाबी छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन्।

    ती कराउने मान्छेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरु हुन् ।’ ओलीले सरकारले कुनैपनि व्यक्तिलाई खातेको उपमा पाउन नदिने बताएका छन्।

    देशलाई सडकमा रहेका सहयोगापेक्षी मानवमुक्त बनाउने अभियानमा रहेको भन्दै ओलीले सरकार सबै अशक्त र अनाथको अभिभावक बन्ने अभियानमा रहेको बताए।

    images

    काठमाडौंको राष्ट्रिय सभागृहमा अपाङ्गता भएका व्यक्तिहरुसँगको साक्षात्कारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अशक्त र सडकमा रहेका अनाथहरुलाई समाजले हेयको दृष्टिले खाते भन्ने गरेको भन्दै अब सरकारले यस्तो अवस्था आउन नदिने बताए।

    images

    images
    images

    प्रकाशित :माघ ११, २०७७ आइतवार - १५:०३:००

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij