• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङ : भीरबाट लडेर वडासदस्यको ज्यान गयो, गाउँपालिका उपाध्यक्षलाई पितृशोक

खोटाङ : भीरबाट लडेर वडासदस्यको ज्यान गयो, गाउँपालिका उपाध्यक्षलाई पितृशोक

images

प्रभाव न्यूज

११ माघ २०७७
  • 23.0K
    SHARES
  • images
    खोटाङ : भीरबाट लडेर वडासदस्यको ज्यान गयो, गाउँपालिका उपाध्यक्षलाई पितृशोक
    images
    images
    images

    खोटाङको साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको भीरबाट लडेर मृत्यु भएको छ।

    images

    शनिबार रतन्छाबाट मबु जानेक्रममा स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर वडासदस्य फुयाँलको मृत्यु भएको हो। करिब तीन सय मिटर तल खसेका फुयाँलको घट्नास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले बताए।


    फुयाँल २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन माओबादी केन्द्रकातर्फबाट वडा सदस्यमा विजयी भएका थिए।

    गाउँपालिका उपाध्यक्षलाई पितृशोक

    images


    ऐसेलुखर्क गाउँपालिकाका उपाध्यक्ष पुष्पकला भुजेललाई पितृशोक परेको छ। उपाध्यक्ष भुजेलको ८८ वर्षीय बुवा भक्तबहादुर भुजेलको शनिबार निधन भएको हो। 

    images

    ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क दिम्मापातेलका भक्तबहादुरको काठ्माण्डौंबाट घर लैजानेक्रममा बाटैमा मृत्यु भएको हो।

    images
    images

    प्रकाशित :माघ ११, २०७७ आइतवार - १२:५७:४४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij