• सोमवार, कार्तिक १७ गते २०८३

TRENDING :

Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते


हामी जुन बेला पनि खान्छौं चिया, यसले गर्ला त स्वास्थ्यमा फाइदा

हामी जुन बेला पनि खान्छौं चिया, यसले गर्ला त स्वास्थ्यमा फाइदा

images

प्रभाव न्यूज

१० माघ २०७७
  • 26.7K
    SHARES
  • images
    हामी जुन बेला पनि खान्छौं चिया, यसले गर्ला त स्वास्थ्यमा फाइदा
    images
    images
    images

    बर्तमान अवस्थामा जाडोको सिजन छ। यो बेलामा हामीलाई तातो आवश्यक पर्छ। यो बेला अलिक बढी हामी चिया खान्छौ। पाहुना लाग्न जाँदा होस् वा सभा समारोह वा साथीभाई भेटघाटमा हामी चियाकै प्रयोग गर्छौ, यस्तोमा नेपाली समाजमा चिया सेवन अनिवार्य झै बनेको छ ।

    images

    यस्ता छन् कालो चिया सेवनको फाइदाहरु :

    कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ।

    कालो चियाको नियमित सेवनले मानिसको मोटोपना कम हुन्छ।

    images

    यो चियाको सेवनले छिटो भोक लाग्ने समस्यबाट मुक्ति दिलाउँछ।

    images

    कालो चियाले मानिसलाई लामो समय क्रियाशील रहन सहयोग पु-याउँछ।

    नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्दछ।

    यो चियाको नियमित सेवनले हर्ट स्ट्रोकको खतरा कम हुन्छ।

    कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोलका कम गर्दछ।

    रोगप्रतिरोधी क्षमता कम भएका मानिसलाई समेत कालो चिया हितकर हुन्छ।

    यसले साइनस, डायरिया, निमोनियाजस्ता रोग लाग्ने सम्भावना कम गर्दछ।

    कालो चियाले क्यान्सर बनाउने कोशिका हटाउने काम गर्दछ।

    images
    images

    प्रकाशित :माघ १०, २०७७ शनिवार - १५:१०:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij