• बुधवार, कार्तिक १९ गते २०८३

TRENDING :

Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते


सपनामा देखिएका यी ५ दृश्यले ल्याँउछ यस्तो खतरा

सपनामा देखिएका यी ५ दृश्यले ल्याँउछ यस्तो खतरा

images

प्रभाव न्यूज

२५ जेठ २०७८
  • 38.1K
    SHARES
  • images
    सपनामा देखिएका यी ५ दृश्यले ल्याँउछ यस्तो खतरा
    images
    images
    images

     

    images

    हामी सपनामा के देख्छौ ? यसमा हाम्रो कुनै नियन्त्रण हुदैँन । साथै हरेक सपनाको कुनै अर्थ वा संकेत हुन्छ भन्ने पनि हुदैँन । तर केहि यस्ता सपना हुन्छन्, जसले भविष्यमा हुने कुनै अशुभ घटनालाई संकेत गर्दछ ।

    के -  के हुन् ति सपना जसले अशुभ संकेत गर्दछ ?

    १. काग, उल्लू वा सर्प देख्नु यदि रातको सपनामा काग देखिए । यसले अशुभ घटनातर्फ संकेत गर्दछ । साथै उल्लू देखिए कुनै अपशगुन, रोग वा दुखःद समाचार प्राप्त हुने इशारा गर्दछ । यस अलावा सर्प देखिए यसलाई पनि अशुभ मानिन्छ ।

    images

    २. रुख काटेको देख्नु सपनामा रुख काटेको सपना देखे यस्ता व्यक्तिको धनसम्पती खर्च हुने संकेत मानिन्छ । साथै स्वास्थ्यमा हानी हुने पनि संकेत मानिन्छ ।

    images

    ३. कुचो देख्नु हुनत कुचोलाई माता लक्ष्मीको प्रतीक मानिन्छ । तर सपनामा कुचो देख्नु अशुभ मानिन्छ । स्वप्नशास्त्रको अनुसार सपनामा कुचो देखिए चाँडै ठुलो मात्रामा धनको खर्च हुनेछ ।

    ४. आफूलाई खसेको देख्नु सपनामा स्वयम्लाई पहाड वा कुनै अग्लो स्थानबाट खसेको देख्नु अशुभ हुन्छ । यस्तो सपनाले स्वास्थ्य खराब हुने र मान–सम्मानमा कमी आउने संकेत गर्ने मान्यता छ ।

    ५. मरभूमीमा हिडेको देख्नु यदि कुनै व्यक्ति रातको अध्यारोमा आफूलाई मरभूमीमा हिडेको देख्दछ भने भविष्यमा शत्रुका कारण समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।

    images
    images

    प्रकाशित :जेठ २५, २०७८ मंगलवार - १७:५१:४२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij