• मंगलवार, कार्तिक १८ गते २०८३

TRENDING :

Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते


बुढाले त्यागे ओली समूह

बुढाले त्यागे ओली समूह

images

प्रभाव न्यूज

२९ पौष २०७७
  • 14.4K
    SHARES
  • images
    बुढाले त्यागे ओली समूह
    images
    images
    images

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको र निर्वाचित संसद् भंग गर्नु त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्दै कर्णाली प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले समूह परिवर्तन गरेका छन् ।

    images

    उनी लामो समयदेखि प्रधानमन्त्री ओलीनिकट थिए । नेकपा विभाजित भएसँगै उनी नेकपाको बहुमत पक्षतिर लागेका हुन् ।

    नेकपा विभाजित भएसँगै प्रदेश तहमा ओहोरदोहोर गर्ने क्रमले तीव्रता पाएको छ ।

     

    images

    images
    images

    प्रकाशित :पौष २९, २०७७ बुधवार - १५:५५:५५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij