• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कांग्रेसले आज देशभरीका सवै वडाहरुमा प्रदर्शन गर्दै, यस्तो तयारी 

कांग्रेसले आज देशभरीका सवै वडाहरुमा प्रदर्शन गर्दै, यस्तो तयारी 

images

प्रभाव न्यूज

८ माघ २०७७
  • 18.7K
    SHARES
  • images
    कांग्रेसले आज देशभरीका सवै वडाहरुमा प्रदर्शन गर्दै, यस्तो तयारी 
    images
    images
    images

    नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दैछ ।

    images

    संसद विघटनको विरोधमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको कांग्रेसले जनाएको छ ।

    संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

    images
    images

    प्रकाशित :माघ ८, २०७७ बिहिवार - ०८:३६:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij