शुक्रबार, अशोज ३, २०७६
Prabhav News

खोटाङमा विप्लवले आह्वान गरेको बन्दको प्रभाव, सवारीसाधनसंगै शैक्षिक संस्था ठप्प



खोटाङमा विप्लवले आह्वान गरेको बन्दको प्रभाव, सवारीसाधनसंगै शैक्षिक संस्था ठप्प

खोटाङ –  नेतृत्वको नेकपाले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव खोटाङ जिल्लामा पनि देखिएको छ । कार्यकर्ता पक्राउको विरोधमा विप्लव समूहले आह्वान गरेको बन्दका कारण जिल्लामा लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनमा बढी प्रभाव देखिएको हो ।

विहान छिटफुट रुपमा लामा दुरीका सवारी चले पनि १० बजेदेखि भने लामा तथा छोटा दुरीका सवारी साधन चलेको छैन । जिल्लाका शैक्षिक संस्था पूर्णरुपमा ठप्प रहेका छन् । दिक्तेलबजारका पसल भने खुला रहेका छन् ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology