बुधबार, अशोज १, २०७६
Prabhav News

चार गुणा कर बढाएर जनप्रतिनिधिलाई गाडी

  • अर्थ
  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५


चार गुणा कर बढाएर जनप्रतिनिधिलाई गाडी

उदयपुर- स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिमा गाडीमोह देखिएको छ । चार गुणासम्म कर बढाएका उदयपुरका आठवटा स्थानीय तहले ९३ वटा मोटरसाइकल र सातवटा विभिन्न ब्रान्डका गाडी किनेका छन् ।
सवारी खरिदमा तिनले ५ करोड ९४ लाख खर्च गरेका छन् । नगरपालिका तथा गाउँपालिका प्रमुखका लागि गाडी र वडाध्यक्षका लागि मोटरसाइकल किन्ने चलन चलेको छ । जिल्लामा सवारीसाधनको दैनिक खर्च नै औसतमा एक लाखको हाराहारीमा हुने गरेको छ ।, नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology