शुक्रबार, अशोज ३, २०७६
Prabhav News

चट्याङ लागेर एकको मृत्यु

  • प्रदेश १
  • प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६


चट्याङ लागेर एकको मृत्यु फाईल तस्विर

ताप्लेजुङ–  चट्याङ लागेर ताप्लेजुङको दोखुमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–८ का भक्तबहादुर विक रहेको स्थानीय मातृकाप्रसाद नेपालले जानकारी दिए।

घटनाको बिस्तृत बिवरण आउन बाँकी रहेको छ। प्रहरीले घटनाका बारेमा जानकारी लिने कोशिस भईरहेको जानकारी दिएको छ।

प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology