शुक्रबार, अशोज ३, २०७६
Prabhav News

सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

  • प्रदेश १
  • प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६


सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सोलुखुम्बु – सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ।  सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा  ४  म्याग्नेच्यूटको  भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सोलु आसपासका जिल्लामा भूकम्पको धक्का महसुश  गरिएको थियो।  केन्द्रका अनुसार यो ०७२ सालको गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प हो।

प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology