बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

दिक्तेल बजारमा भुष्या कुकुरको बिगबिगी, जोगिएर हिड्नै मुस्किल



दिक्तेल बजारमा भुष्या कुकुरको बिगबिगी, जोगिएर हिड्नै मुस्किल

खोटाङ सदरमुकाम दिक्तेल बजारमा भुष्या कुकुरको बिगबिगी बढेको छ । विशेष गरि साँझ तथा रातिको समयमा पैदल यात्रीलाई कुकुरले आकर्मण प्रयास गर्ने गरेको पाईएको छ । भुष्या कुकुर नियन्त्रणको लागि स्थानीय सरकार तथा सरोकारवाला निकायले हालसम्म कुनै चासो देखाएको छैन । तस्विर : प्रभाव न्यूज

प्रकाशित मिति : आइतवार, साउन २६, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology