बिहिबार, अशोज २, २०७६
Prabhav News

बाढी-पहिरोका कारण देशभर ज्यान जानेको संख्या २७ पुग्‍यो, १५ अझै बेपत्ता



बाढी-पहिरोका कारण देशभर ज्यान जानेको संख्या २७ पुग्‍यो, १५ अझै बेपत्ता

प्रभाव न्यूज डटकम । बिहिबार रातिदेखि परेको पानीले हालसम्म २७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २७ जनाको मृत्युसँगै १५ जना अझै बेपत्ता छन्।

प्रहरीले बेपत्ताहरूको खोजतलास भइरहेको पनि जनाएको छ।

प्रहरीले प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट सम्पूर्ण जनशक्ति, स्रोत साधन परिचालन गरी उद्धार कार्य जारी राखेको बताएको छ।

प्रकाशित मिति : शनिबार, असार २८, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology