सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

बाढी पहिरोको वितण्डा : देशभर मृतककाे संख्या १७ पुग्यो



बाढी पहिरोको वितण्डा : देशभर मृतककाे संख्या १७ पुग्यो साँकेतिक तस्विर

बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। प्रहरीकाअनुसार काठमाडौंमा ३, काभ्रेमा २, भोजपुरमा २, मकवानपुर, पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली, ललितपुर र धादिङमा एक–एक जना, खोटाङमा ३ जना ज्यान गएको हो।

प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology