सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

पर्खाल भत्कँदा एकै परिवारका तीनको मृत्यु



पर्खाल भत्कँदा एकै परिवारका तीनको मृत्यु सांकेतिक तस्विर

काठमाडौंको मूलपानीमा घरकाे पर्खाल भत्कँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। बारा घर भई मूलपानी बस्दै आएका शर्मिला यादव, निलु यादव र कुन्दन यादवको मृत्यु भएको हो।

पुरिएको शवलाई निकाल्ने काम भइरहेको महानगरीय प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology