सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

निरन्तरको वर्षाले देशभर ६ जनाको मृत्यु, ६ घाइते, तीन जना बेपत्ता



निरन्तरको वर्षाले देशभर ६ जनाको मृत्यु, ६ घाइते, तीन जना बेपत्ता

निरन्तरको भारी वर्षाका कारण बाढी र पहिरोमा परि देशभर ६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्।

६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। काभ्रेमा दुई, सिन्धुली , पर्सा, ललितपुर र रामेछापमा एक/एक जनाको ज्यान गएको छ। खोटाङमा तीन जना बेपत्ता छन्।

प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology