सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

खोलाले बगाउदा पाँचथरमा एक विद्यार्थी बेपत्ता



खोलाले बगाउदा पाँचथरमा  एक विद्यार्थी  बेपत्ता

पाँचथर – खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित नुँवा खोलाले बगाएर आज बिहान एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय जीवन राई छन् ।

अहिले प्रहरीचौकी रवि र स्थानीयवासीले उनको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology