सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

भोजपुरमा दोहोरो भिडन्त, प्रहरी र विप्लव कार्यकर्ताको मृत्यु



भोजपुरमा दोहोरो भिडन्त, प्रहरी र विप्लव कार्यकर्ताको मृत्यु

भोजपुरमा विप्लका कार्यकर्ताले प्रहरीमाथी गोली चलाएको छ । विहान करिव पौने नौ बजे विप्लप कार्यकर्ताले गोली चलाएको हो । विहान हटिया लाग्ने ठाउँको रोठमा गोली चालाएको प्रहरीले जनाएको छ । विप्लप कार्यकर्ताले सिआईडी प्रहरी संजीप राईमाथी गोली प्रहार गरेको प्रहरीको भनाई छ । घटनाको अन्य विवरण भने खुल्न बाकी छ । विप्लप र प्रहरी विच गोली हानाहान हुदा प्रहरी र विप्लप कार्यकर्ता कै मृत्यू भएको बताईएको छ ।

प्रकाशित मिति : बुधबार, असार २५, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology