सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

हाइड्रोपावरमा कार्यरत २ जनालाई भाेटेकोशीको बाढीले बगायो, एक घाइते



हाइड्रोपावरमा कार्यरत २ जनालाई भाेटेकोशीको बाढीले बगायो, एक घाइते

सिन्धुपाल्चोक – भोटेकोशी गाउँपालिका–५ मा निर्माणधिन शीवश्री हाइड्रोपावरमा कार्यरत दुई  जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन्। 
शनिबार रातिको अविरल बर्षापछि भाेटेकोशी नदीमा आएको बाढीले  बगाउँदा उनीहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यलयका डिएपी माधव काफ्लेले बताए। प्रहरी घटनास्थलतर्फ जाँदै गरेको र यसबारेमा थप विवरण आउँन बाँकी रहको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : आइतवार, असार २२, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology