सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

ओखलढुंगामा जिप दुर्घटना, ५ बिद्यार्थी घाइते



ओखलढुंगामा जिप दुर्घटना, ५ बिद्यार्थी घाइते

ओखलढुंगा – ओखलढुंगाको रुम्जाटारमा जिप दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन् ।रुम्जाटारबाट सदरमुकाम आउँदै गरेको को २ ह ४९०० नम्बरको जिप सिद्धिचरण नगरपालिका–११ बरडाँडामा दुर्घटना भएको हो । घाइतेहरु जिल्ला सदरमुकाम ओखलढुंगामा बिहीबार देखी संचालन भएको राष्ट्रपती रनिङ शिल्डमा प्रतियोगीतामा भागलिन आएका बिद्यार्थीहरु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । जिप अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : बिहिबार, असार ५, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology