सोमवार, साउन ६, २०७६
Monday, Jul 22, 2019
Prabhav News

खोटाङमा बन्ने यलम्बर पार्कका लागि प्रदेश १ द्धारा २ करोड २५ लाख विनीयोजन

  • प्रभाब न्युज
  • अर्थ
  • प्रकाशित मिति : आइतवार, असार १, २०७६


खोटाङमा बन्ने यलम्बर पार्कका लागि प्रदेश १ द्धारा २ करोड २५ लाख विनीयोजन

खोटाङ –  प्रदेश नम्वर १ को सरकारले आर्थिक वर्ष २०७६र७७ को लागि ४२ अर्ब २० करोड चार लाख १२ हजार को बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा बजेट पेश गरेका छन् । ।

बजेटमा चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढ़ी नगरपालिकासँगको साझेदारीमा यलम्बर पार्कको निर्माण शुरु गर्न २ करोड २५ लाख बजेट विनीयोजन भएको छ ।

प्रकाशित मिति : आइतवार, असार १, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology