मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

यी राशिका युवतीहरुले कहिलै प्रेममा धोका दिदैनन्

  • प्रभाब न्युज
  • रोचक
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३, २०७६


यी राशिका युवतीहरुले कहिलै प्रेममा धोका दिदैनन्

ज्योतिषशास्त्रको अनुसार केहि यस्ता विशेष राशिहरु छन् जसले प्रेममा धोका दिँदैनन्। यदि युवतीहरुको कुरा गर्ने हो भने खासगरी ५ राशिका युवतीहरु आफ्नो पार्टनरलाई धेरै माया गर्ने र कहिले पनि धोका नदिने हुन्छन् ।

ज्योतिषको अनुसार आउनुहोस् जान्नूहोस् ती ५ राशिका युवतीहरु जसले आफ्नो पार्टनरलाई कहिले पनि धोका दिँदैनन् । वृष राशि: वृष राशिका मानिसहरु धेरै नै शान्त स्वाभावका हुन्छन् ।

जुन युवतीको राशि वृष हुन्छ उनी प्रेमको सम्बन्धमा कहिले पनि धोका नदिने खालकी हुन्छिन् भन्ने मान्यता छ। यस राशिकी युवतीले आफ्नो पार्टनरलाई धेरै नै माया गर्छिन् । कर्कट राशि: यस राशिका युवतीहरु निकै नै भावुक हुन्छन् ।

त्यसैले यिनीहरु आफ्नो पार्टनरलाई धोका दिँदैनन् र आफ्नो पार्टनरलाई धेरै नै माया गर्छन् । कन्या राशि: कन्या राशि भएकाहरुलाई धेरै नै समझदार मानिन्छ । कन्या राशि भएकी युवतीले पनि प्रेममा कहिले पनि धोका दिँदैनन् ।

वृश्चिक राशि: यस राशिका मानिसहरु धेरै नै भावुक मानिन्छन्। यस राशिकी युवतीहरुले आफ्नो पार्टनरलाई साँचो माया गर्ने खालका मानिन्छन् र यिनीहरुले सम्बन्धको महत्वसमेत राम्ररी बुझेका हुन्छन् ।

मकर राशि: मकर राशिका युवतीहरु पनि धेरै नै भावुक खालका हुन्छन् । यिनीहरु जब कुनै केटासँग प्रेम गर्छन् तब पूरा सच्चाइका साथ गर्छन् र कहिले पनि अलग हुन चाहँदैनन् ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३, २०७६

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology