खोटाङमा लडेर एक बृद्धाको ज्यान गयो

खोटाङ – खोटाङमा लडेर एक बृद्धाको मृत्यु भएको छ । जन्तेढुङ्गा गाउँपालिका ५ चिसापानीेका ८७ वर्षीय निरबहादुर राईको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ
घरभन्दा केही पर गएर फर्कदै गरेका राई ढुङ्गामा ठोकिएर करीव ५ मिटर तल खस्दा घटनास्थलमै मृत्य भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए ।