बुधबार, भदौ ४, २०७६
Wednesday, Aug 21, 2019
Prabhav News

बेशीशहर केन्द्रविन्दु बनाएर भूकम्पको धक्का



बेशीशहर केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

लमजुङ – लमजुङको बेशीशहर नजिक केन्द्रविन्दु भएर भूकम्प गएको छ । शनिबार दिउँसो ४ बजेर ३५ मिनेट जाँदा लमजुङको बाँझाखेत केन्द्रविन्दु भएको ३ रिक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

बेशीशहर क्षेत्रमा उक्त भूकम्पको कम्पन महसुस भएको थियो । बेशीशहर आसपासमा क्षेत्रमा उक्त भूकम्पको कम्पन महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गृह मन्त्रालय, राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रमार्फत् उक्त जानकारी दिइएको हो ।

प्रकाशित मिति : शनिबार, चैत्र ९, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology