बिहिबार, अशोज २, २०७६
Prabhav News

स्नातक तह तेस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]



स्नातक तह तेस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]

आफुले हरेपछि सेयर गरिदिनुहोला । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज तीन बर्षे बैचलर ऑफ बिजनेस स्टडीज (बीबीएस) २०७५ को नतिजा प्रकाशित गरेको छ । त्रिविको बीबीएस तृतीय वर्षको नतिजा प्रकाशित भएको हो ।

परीक्षा २०७५ सालको जेठ महिनामा भएको थियो । कुल चार हजार तीन सय अठार परीक्षार्थी परीक्षामा सहभागी भएकोमा केबल २११२ जना पास भएका छन् । परीक्षाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला । अघिल्लो क्लिक शब्दमा थिच्नुहोस् । नतिजा सबैका लागि सेयर गरिदिनुहोस् ।

प्रकाशित मिति : बिहिबार, पुस २६, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology