मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

सप्तेश्वर छितापोखरीमा बर्थिङ सेन्टर स्थापना



सप्तेश्वर छितापोखरीमा बर्थिङ सेन्टर स्थापना

खोटाङ, २ जेठ । सप्तेश्वर छितापोखरीमा बर्थिङ सेन्टर स्थापना भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर–५ सप्तेश्वर छितापोखरीमा बर्थिङ सेन्टर स्थापना गरिएको हो । महिलाहरुलाई सजह तरिकाले प्रसुति सेवा दिनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भूपन्द्र राईले सप्तेश्वर छितापोखरीमा बर्थिङ सेन्टरको उद्धघाटन गर्नुभयो ।
बर्थिङ सेन्टर ( प्रसुति गृह) उद्धघाटन भएसंगै सप्तेश्वर छितापोखरीवासी हर्सित बनेका छन् ।

यस अघि दिप्रुङ–चुईचुम्मा गाउँपालिकाको वडा नम्बर १ याम्खा र वडा नम्बर २ ओख्रेडाँडागाँउमा बर्थिङ सेन्टर स्थापना भईसकेका छन् ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology