मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

एमाले–माओवादीबीच चुलिँदो अविश्वासले एकता प्रक्रिया स्थगन !



एमाले–माओवादीबीच चुलिँदो अविश्वासले एकता प्रक्रिया स्थगन !

काठमाडौं १ जेठ । एकीकरण प्रक्रियामा रहेका एमाले–माओवादीबीच चुलिँदो अविश्वासले अघोषित रुपमा एकता प्रक्रिया स्थगन भएको छ ।
एमाले र माओवादीबीचको असमझदारी झांगिँदै जाँदा दुवै पक्षबाट तिक्त अभिव्यक्ति सार्वजनिक हुन थालेको र दुई पार्टीका अध्यक्षबीचको बैठक पनि पातलिँदै गएको निष्कर्ष जनाएको छ ।

एमाले नेता रघुजी पन्तले माओवादी केन्द्रका नेता र मन्त्रीहरुका पछिल्ला अभिव्यक्तिले दुई दलबीच चिसोपना बढाएको स्वीकारेका छन् । नागरिक दैनिक र अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
अन्नपूर्णले सरकार सञ्चालनका विषयमा दुई पार्टीबीच मतभेद फराकिलो हुँदै गएको र यसले एकता प्रक्रियामा नै असर पार्न थालेको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : मङ्लबार, जेष्ठ १, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology