मङ्लबार, साउन ७, २०७६
Tuesday, Jul 23, 2019
Prabhav News

दिप्रुङ -चुइचुम्मा गाउँपालिकावासीलाई आयो खुशीको खवर : निशुल्क स्वास्थ्य शिविर हुने ।



दिप्रुङ -चुइचुम्मा गाउँपालिकावासीलाई आयो खुशीको खवर : निशुल्क स्वास्थ्य शिविर हुने ।

खोटाङ, बैशाख ७ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ ओख्रेमा तीन दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाको आयोजनामा आगामी बैशाख १३, १४ र १५ गतेसम्म वरिष्ठ विशेषज्ञ चिकित्सकको टोलीद्धारा स्वास्थ्य शिविर हुन लागेको हो ।

शिबिरमा स्त्री रोग, बालरोग, अर्थो, नशा, नाक, कान, घाँटी, आँखा, दात, पेट लगायतका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा सुविधा पालिकावासीले लिन पाउने दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ७, २०७५

प्रतिकृया दिनुहोस


भर्खरै


© copyright 2019 and all right reserved to Prabhav News | Site By : SobizTrend Technology